मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरानाको संक्रमण भित्रिन नदिन बयालपाटा अस्पतालको गेटमै स्कृनिङ कक्ष

पूर्ण बहादुर खड्का, ६ चैत्र अछाम । अछामको बयालपाटा अस्पतालको गेटमै स्कृनिगं कक्ष स्थापना गरिएको छ । अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको अवस्था जाँच गर्न गेटमै स्कृनिगं कक्षको स्थापना गरिएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण भित्रिन र फैलिन नदिन अस्पताल आउने…