मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाद्वारा मंगलसेनका वडा न. ४ र १३ मा १ सय ४४ जना गरिव बिपन्नलाई राहत बितरण

हाेम साउद, अछाम १९ वैशाख । मंगलसेन नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका गरिब, बिपन्न र असंगठित श्रमिकहरुलाई राहत बितरण सुरु गरेकाे छ । जस अन्तरगत वडानम्वर ४ मा ६१ जना गरिब, बिपन्न र असंगठित श्रमिकलाई राहत बितरण गरिएको हाे । उनिहरुलाई जम्मा १५ सय ४५ किलाे चामल,१२६ किलाे दाल, ५३ लिटर तेल, ८२ किलाे नुन…