जगत नेपाल स्तृत शान्ति संझौतामार्फत सशस्त्र विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा आएको पन्ध्र वर्ष पुग्यो । ‘सर्वहारा वर्गको सत्ता स्थापना’का लागि भनेर माओवादीले चलाएको विद्रोहमा १७ हजार नेपाली नागरिकको ज्यान गयो । सशस्त्र विद्रोह गर्ने माओवादी आफैँ लोप भइसक्यो । जनता जहा“को तहीँ छन् । यसबीच माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने ।…