वाक नेपाल मातृशिशु तथा स्वास्थ्य पोषण परियोजनाले पन्चदेवल विनायक नगरपालिकामा सुरक्षा सामग्री हस्तान्त्रण गरेको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपालको साझेदारीमा सञ्चालित वाक नेपाल मातृशिशु तथा स्वास्थ्य पोषण परियोजनाले कोरोना भाईरस कोभिड वाक नेपाल मातृशिशु तथा स्वास्थ्य पोषण परियाजनाले कोरोना भाईरस कोभिड १९ को सर्तकताको लागी पन्चदेवल विनायक नगरपालिकाको ९ वटै स्वास्थ्य…