मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषी विकास बैँक टिकापुर शाखाद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत २ बिद्यालयलाई सहयोग हस्तान्त्ररण

टिकापुर : सरकारी स्वामित्व रहेको नेपालको कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । जस अन्तर्गत कृषी विकास बैँक टीकापुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कैलालीको जानकी गा पा वडा नं ३ को सुवर्णपुरमा रहेको भृकुटी माध्यमिक बिधालय र जानकारी गाउँपालिका कै वडा नं. ५ को श्री रुक्मणि आधारभुत बिधालयलाई…