अछाममा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएका छन् । बर्खायामसँगै जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्न थालेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ। स्वास्थ्य कार्यालय अछामका अनुसार साउन महिना देखि भाद्र २ गते सम्म ३८ जनामा डेंगु र २४ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत मिन बहादुर कुँवरले जानकारी दिनु…