अछाम, लोक देउडा गायक नेत्र बहादुर रावलको मौलिक देउडा गित सार्वजनिक भएको छ । बिशेष फिल्मस्को प्रस्तुतीमा रावलले अछामको भाषा, कला, साहित्य, रहनसहन तथा परिबेशलाई समेटेर तयार पारेको गितको भिडियो सार्वजनिक भएको हो । अछाम जिल्लाको बान्नातोलीमा जन्मिएका रावलको आफ्नै स्वरमा शोभा थापाले साथ दिएकी छन् भने लय, शब्द चयन जगत रावलको रहेको छ ।…