मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० लाखको अक्षयकोष बनाउने अछाम वाङ्मय प्रतिष्ठानको निर्णय

२० लाखको अक्षयकोष बनाउने अछाम वाङ्मय प्रतिष्ठानको निर्णय


अछाम : अछाम वाङ्मय प्रतिष्ठानको बैठक जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष हिमाल उदाषीको अध्यक्षतमा सम्पन्न बैठकले २० लाख बराबरको अक्षयकोष बनाउने निर्णय गरेको छ ।

अछामको साहित्यका लागि सुरु गरिएको यस अभियानलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको र सबैलाई सहयोग गर्न अध्यक्ष उदासीले अपिल गरेका छन् ।

अछाम जिल्लाको साहित्यमा परिर्वतन गर्न र साहित्यप्रेमीका लागि लेखनलाई हौसल्ला दिन अभियानकै रुपमा अघि बढाईने अध्यक्ष उदाषीले बताए ।

बैठकमा जिल्ला उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।