मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपती खनालको “मेरी केशुलणा” देउडा गित सार्वजनिक (भिडियो सहित)

पशुपती खनालको “मेरी केशुलणा” देउडा गित सार्वजनिक (भिडियो सहित)


काठमाण्डौँ । कलाकार पशुपती खनाल र सन्तोष जैशीको नयाँ देउडा गित सार्वजनिक भएको छ । मेरी केशुलणा बोलको मौलिक देउडा भाका रहेको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गितमा पशुपती खनाल, दुर्पता खनाल र भाना खनालको शब्द संयोजन तथा संगित स्वयम पशिुपती र रोहित ढुंगानाको रहेको छ भने संगित संयोजन केशब बढुले गरेका छन् ।

सन्तोष जैशीको निर्देशनमा तयार भएको म्युजिक भिडयोको छायांकन चक्र बराल र सम्पादन मिन रावलले गरेका छन् ।

आफ्नै स्वरमा तयार भएको गितको म्युजिक भिडियोमा अभिनय समेत स्वय पशुपती खनाल र सन्तोष जैशीको रहेको छ ।

मेरी केशुलणा उनको दोश्रो गित हो भने यसअघि संगै लैजा मलाई बोलको गित सार्वजनिक भईसकेको छ ।