मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“चोख्याइ”

“चोख्याइ”


मुइले नाउलो कोरी सक्यापछि
मुइले धारो चीनी सक्यापछि

बौराजू आइन् रे…

मुइलेइ बनायाका सुनका गहनामी
मुइलेइ बनायाका धाराको पानी छण्कीकन
मुइलेइ बनाका तामाका फुउलामी पानी भरीकन

भनीन:
पुणो जा पानी पिउन्या भया हत्केलो थाप !
नाउलो ,धारो जन छुएई मुइले भरखर चोख्याइ गर्याकी छु !

धिरज स्मृतिपवन, डोटी