अछाम । अछामका आशिष महर भ्वाईस अफ नेपाल सिजन ४ मा पुगेका छन् । जिल्लाको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर डिजिटल अडिसन पार गरेर ब्लाईण्ड अडिशन दिन काठमाण्डौँ पुगेका थिए । ब्लाईण्डमा महरले रामचन्द्र काफ्लेको स्वरमा रहेको सुदूरपश्चिमको भाका हिमाल हिंउ पडिगयो बोलको गित गाएर चारै जना कोचलाई फर्काउन सफल भएका छन् । उनले…