मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटबल क्रेज र सम्झनामा कान्छा बुबा

वेदप्रकाश तिमिल्सैना : म सानैदेखि खेलकुद प्रेमी हुँ। पछि किशोर उमेरमै खेलकुद पत्रकार पनि भएँ। मेरो खेलकुदप्रतिको आकर्षण पश्‍चिम नेपालको ठूलो खेलकुद केन्द्र नेपालगञ्जको महेन्द्र रंगशाला नजिकै हुर्केकाले पनि हुन सक्छ। नेपालगञ्जको नयाँ संरचना दैनिक हुँदै  कान्तिपुरसम्म पनि मैले खेलकुद पत्रकारिता गरेको। मेरो रुची खेलकुदमा थियो, त्यसैले मैले खेलकुद पत्रकारिता रोजेँ। म सबै खेलको विषयमा…