अछाम । प्रधानमन्त्री शेर बहादुर देउवाले आज अछामको सदरमुकाम मंगलसेनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका छन् । अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले अछामको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री देउवाले कैलाश लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी-जंगलघाट-मंगलसेन सडक खण्ड, कमलबजार विमानस्थल, रामारोशन…