अछाम: संसारकै सबै भन्दा सानो प्रजातिको गाई भनेर चिनिने नौमुठे गाई सुदूर पहाडको अछाम जिल्लामा पाइन्छ । यो जातको गाई सुदूर पश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा पाइने भएकोले यसको नाम अछामी गाई रहन गएको हो । यसको उचाइ लगभग नमुठी हुने भएकाले यस गाईको प्रजातिलाई ’नौमुठे गाई’ भनिन्छ ।यो गाईको प्रजाति लोपोन्मुख स्थितिमा रहेको छ…