अछाम । मंगलसेन नगरपालिकाले सञ्चालन गरेको व्यक्तिगत घट्ना दर्ता शिविरमा ३ सय ४४ जनाको घट्ना दर्ता गरिएको छ । नगरपालिका मार्फत यहि पुष २० देखी माघ ५ गतेसम्म नगरका ११ वटा स्थानमा सञ्चालन भएको शिविरमा यसअघि दर्ता गर्न छुटेका ब्यक्तिगत घट्ना दर्ता कार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग अन्तरगत सामाजिक सुरक्षा तथा…