दिनेश केशी, अछाम पञ्चदेवल विनायक नगरपालिकामा थप ३ जनामा कोरोना पुष्टी भए संगै कोरोना संक्रमितको संख्या १२ पुगेको छ । पछिल्लो २४ घण्टामा नगरपालिकाको वडा नम्वर ४ कालिकास्थानका २ जना र वडा नम्वर १ कुइकाका १ जनामा कोरोना पुष्टी भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले जानकारी दिए। उनका अनुसार हाल सम्म पञ्चदेवलका ४…