डोटी - क्वारेन्टिनभित्रै मानिसको मृत्यु हुने क्रम बढेर गएको छ। शनिबार बेलुका र आइतबार बिहान गरेर बैतडी र डोटीमा थप दुई जनाको क्वोन्टिनभित्रै मृत्यु भएको छ । भारतबाट फर्किएर बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु हो । प्राथमिक स्वास्थ्य केन्द्र पाटनका…