अछाम : मंगलसेन नगरपालिका वडा न ७ मा नव निर्मित प्रशासनिक भवनको शनिबार उद्घाटन गरिएको छ । वडा अध्यक्ष राज बहादुर शाहीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा संविधानसभा सदस्य भैरे कामी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कामीले वडाका साझा सवालमा सबैले हातेमालो गर्नुपर्ने बताए । वडा तहमा पनि विभिन्न दलमा आस्था राख्ने…