मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम सरकारले स्थापना गर्ने तीन वटा कोरोना परीक्षण प्रयोगशालाको प्रक्रिया सुरु भएन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेपनि कार्यान्वयनमा ढिलाई भएको छ। प्रदेशमा कोरोनाको जोखिम बढ्दै गएका बेला अहिले सम्म कोरोना परिक्षण प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरिदको प्रक्रिया समेत थालिएको छैन्। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गत चैत १५ गते कोरोना भाइरस परीक्षणको प्रयोगशालाका…