कमल रावल, चैत १२ अछाम कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम ल्याईएका ३९ जनालाई सदरमुकाम मंगलसेनमा क्वारेन्टाईन स्थापना गरि राखिने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको समन्वय तथा प्रहरीको स्कटिङमा अछाम ल्याईएका सबै स्थानिय तहका नागरिकलाई १४ दिनसम्म एकै स्थान सदरमुकाममा रहेको मंगलसेन नगरपालिकाको अगुवाईमा कृषि ज्ञान केन्द्र मंगलसेनमा क्वारेन्टाईन निर्माण गरि राख्न लागिएको अछामका…