अछाम - ईलाका प्रहरी कार्यालय साँफेबगरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कोरोना भाईरसबाट बच्ने उपाय सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ईलाका मातहत बिभिन्न चौकीमा कार्यरत प्रहरीहरुलाई साँफेबगर नगरपालिकाका स्वास्थ शाखा प्रमुख पुष्प बुढाले कोरोना भाईसरबाट बच्ने उपायका बारेमा जानकारी दिए । स्वास्थ शाखा प्रमुख पुष्प बुढाले बिषेश गरी सरसफाईमा ध्यान दिन…