अछाम : नेपाल पत्रकार महासंघ अछामले ६१ जना साधारण सदस्यको मात्र सदस्यता नविकरण गर्ने भएको छ । जिल्ला शाखा अछामको बिहिबार बसेको बैठकले ६१ जनाको नाम नविकरणका लागि सिफारिष गरेको छ । जिल्ला शाखा अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा बसेको बैठकले बाँकी १ सय ५ जनाको सदस्यता नविकरण नगर्ने निर्णय भएको हो । महासंघको मापदण्ड तथा…