मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ महिनाको अवधिमा अछाममा ८० जना क्षयरोगका बिरामी

अछाम : पछिल्लो ४ महिनाको अवधिमा अछाम जिल्लामा ८० जना क्षयरोगका बिरामी पत्ता लागेका छन् । आर्थिक बर्ष २०७९ ८० को श्रावण देखि कार्तिक सम्मको तथ्यांक अनुसार जिल्लामा ८० जना नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् । गत आर्थिक बर्षमा अछाम जिल्लामा १ सय ८१ जना क्षयरोगका बिरामी फेला परेका थिए । यस्तै मलेरियाका १०…