अछाम: जिल्लाकाे मंगलसेन बजारमा व्यवसाय गर्दै आएका भएका एक जना व्यवसायीकाे असामयिक निधन भएको छ । मंगलसेन बजारमा विगत ३ बर्षदेखि जे के बि अप्टिकल चस्मा पसल सञ्चालन गर्दै आएका करिब ४८ बर्षका जन्मराज जैसीको बिहिबार राति असामयिक निधन भएको अछाम उद्योग बाणिज्य संघका पूर्व महासचिव खेमराज ढुंगानाले बताए । खाना खाँदै गर्दै सर्किएर बान्ता…