मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड धनमन्तरी माबी तोली लाई

पञ्चदेवल नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड धनमन्तरी माबी तोली लाई


अछामः जिल्लाका विभिन्न स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू भैरहेका छन् । विद्यार्थीहरूलाई विद्यालय स्तरबाटै खेलकुदमा अग्रसर गराउने उद्देश्यले विभिन्न पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेका हुन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड बुधवार सम्पन्न भएको छ । पञ्चदेवल क्याम्पसमा माघ २१ गते बाट सुर भएको उक्त प्रतियोगीता २५ गते सम्पन्न भएको छ । विभिन्न विधामा खेलाइएका खेलहरु मध्य सबै भन्दा बढी स्थान ल्याउँदै वडा नम्बर ६ मा रहेको धनमन्तरी माबी तोलीले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ ।

दृतिय स्थानको दावेदार बिद्यामन्दिर नमुना माबी बनेको छ भने राष्ट्रपति रनिङ शिल्डको तेस्रो स्थानको कप भवानीदेवि माबी पुल्लेतोलाले लिएको छ ।