"निकट भबिष्यमै गाउपालिकाका ५० देखि १०० जनालाई रोजगारी प्रदान गर्ने योजना" अछाम : लामो समय देखी निरन्तर पत्रकारीतामा लागिरहेका मेल्लेख गाउपालिका वडा नम्बर ६ का उद्योगी गोविन्द खड्काले मेल्लेख गाउपालिका र आफु स्थानिय भएकाले फरक पहीचान सहीत सामाजिक सेवाका लागी कपडा उद्योग संञ्चालन गरेका छन्। पहाडी जिल्लामा ग्राम उद्योग संञ्चालन गर्ने पहीलो स्थानिय तह बनेको…