मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाले गर्यो बयालपाटा अस्पताललाई ५ लाख बजेट बिनियोजित

अछाम : जिल्लाको मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख बजेट बिनियोजित गरेको छ । नगरपालिकाको सातौँ नगर सभाले अस्पताललाई ५ लाख बजेट बिनियोजित गरेको नगरपालिका वडा नं. ६ का वडाध्इक्ष एवं सुशासन समितीका संयोजक जनक भण्डारीले बताए । नगर सभामा प्रस्तुत गरिएको बजेटमा अस्पतालको व्यावस्थापनका लागि ५ लाख बजेट बिनियोजित गरिएको भण्डारीले जानकारी दिए ।…