अछाम : खापर देवता देवता समिति मुम्बइको विशेष पहलमा अछाम सा न पा 10 घुघरकोट चुल्ठे घर भई हाल कामको सिलसिलामा भारतमा रहेका सम्पूर्ण युवाहरुले बयालपाटा अस्पतालललाई आर्थिक सहयोग गरेका छन् । कामको सिलसिलामा भारत रहेका साँफेबगर नगरपालिका १० चुल्ठेका दाजुभाईहरुले अस्पतालललाई नगद रु ३५ हजार आर्थिक सहयोग गरेका हुन् । भारतको मुम्बईमा गठित खापर…