मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाले गर्यो बयालपाटा अस्पताललाई ५ लाख बजेट बिनियोजित

मंगलसेन नगरपालिकाले गर्यो बयालपाटा अस्पताललाई ५ लाख बजेट बिनियोजित


अछाम : जिल्लाको मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख बजेट बिनियोजित गरेको छ ।

नगरपालिकाको सातौँ नगर सभाले अस्पताललाई ५ लाख बजेट बिनियोजित गरेको नगरपालिका वडा नं. ६ का वडाध्इक्ष एवं सुशासन समितीका संयोजक जनक भण्डारीले बताए ।

नगर सभामा प्रस्तुत गरिएको बजेटमा अस्पतालको व्यावस्थापनका लागि ५ लाख बजेट बिनियोजित गरिएको भण्डारीले जानकारी दिए ।

अस्पतालले यस क्षेत्रका जनतालाई बिगत १ दशक भन्दा बढी देखि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।