मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री लाई भ्रष्टाचार विरुद्ध बास नेपाल अछामको ज्ञापन पत्र 

अछाम: बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई बास नेपाल अछाम  शाखाले ज्ञापन पत्र बुझाएको छ । बिहीबार एक कार्यक्रमका बिच अछाम  शाखाले अछामका  प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लाई बास नेपालका अध्यक्ष महेश जैसीद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाएको हो । भ्रष्टाचार न्यूनीकरण र भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर सर्वसाधारणबाट करोडौँको रकम…