अछाम : मंगलसेनमा पालिका स्तरिय राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार बाट सुरुभएको छ । सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले मंगलसेन नगरपाकिकाले निर्माण गरेको बहृत खेल मैदानलाई…