अछाम : कार्य सम्पादन मुल्यांकनमा अछाम जिल्लाका १० स्थानिय तह मध्ये जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ । राष्टिय प्रकाकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा मंगलसैन नगरपालिका अछाम जिल्लामा प्रथम र सुदूरपश्चिम प्रदेश भरीमा चौँथो स्थान हासिल गर्न सफल भएको हो । बिभिन्न १७ वटा सुचकको अंकका…