काठमाडौं । विश्वका २१५ देशमा पछिल्लो २४ घण्टामा ९९ हजार ७३ कोरोना भाइरसका संक्रमित थपिएका छन् । अब विश्वभरमा कोरोना संक्रमितको संख्या ४६ लाख २१ हजार ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा २६ हजार ३६८, रुसमा १० हजार ५९८, ब्राजिलमा १५ हजार ३०५ तथा बेतालयतमा ३ हजार ५६० कोरोना संक्रमित थपिएका…