मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रेकिङ : नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो

ब्रेकिङ : नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो


काठमाडौं । नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २४३ पुगेको छ। नयाँ संक्रमितको संख्या २४ रहको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षण अनुसार नयाँ संक्रमितको संख्या २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षिय पुरुषहरु र ४, १०, २८ वर्षिय महिलाहरु संक्रमित छन ।

त्यस्तै कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षिय पुरुषहरु, पर्सा निवासी ३६, ७४ वर्षिय पुरुषहरु र ३६ वर्षिय महिला, नवलपरासी निवासी ३६ वर्षिय पुरुष संक्रमित भएको मन्त्रालयले जनाएको छ ।