मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रालयले विवरण सच्याउदै भन्यो कोरोना संक्रमित २४५ मात्रै हुन्

स्वास्थ्य मन्त्रालयले विवरण सच्याउदै भन्यो कोरोना संक्रमित २४५ मात्रै हुन्


काठमाडौं-  स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ। मन्त्रालयले यसअघि २५० जनामा कोरोना संक्रमण भएको जनाएको थियो।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले यसअघि ५ जनाको दोहोरो रिपोर्टिङ भएकाले सच्याइएको बताएका छन्।