मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वाब संकलन गर्न हेलिकप्टर कमलबजार अवतरण हुदै

स्वाब संकलन गर्न हेलिकप्टर कमलबजार अवतरण हुदै


अछाम । कोरोना भाईरस कोभिड १९ को नमुना परिक्षणको लागि क्षेत्र नं. २ अन्र्तगतका विभिन्न स्थानिय तहका संकास्पद व्यक्तीको स्वाब संकलन गर्न आएको हेलिकप्टर कमलबजार अवतरण हुदैछ ।

हेलिकप्टर मार्फत आएको स्वास्थ्यकर्मीको टोलीले कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने छ ।

जिल्लाका ३ ठाँउबाट गरिने पूर्व निर्धारित कार्यक्रम अनुसार क्षेत्र नं. २ अन्र्तगतका कमलबजार नगरपालिका, पंचदेवल विनायक नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखांद गाउँपालिकाका संकास्पद व्यक्तिको टोलीले स्वाब संकलन गर्नेछ ।