अछाम : प्रतिनिधी सभा सदस्य एवं पूर्व अर्थ मन्त्री बिष्णु पौडेलले बयालापाटा अस्पतालले प्रदान गरिरहेको निशुल्क गुणस्तरीय स्वास्थ्य सेवाका बिषयमा संसदमा बिशेष समय लिएर बोल्ने बताएका छन् । बयालापाटा अस्पतालले जनताको स्वास्थ्यमा पुर्याएको योग्दान महत्वपूर्ण भएको भन्दै यसका बारेमा संसदमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेकपा एमालेको ग्रासरुट अभियानका क्रममा अछाम पुगेका नेता…