मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि कांग्रेस महाधिवेशन, यस्तो छ निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि हुँदैछ। महाधिवेशनले चार वर्षे कार्यकालका नयाँ नेतृत्व चयन गर्ने छ।  महाधिवेशनको उद्घाटन सत्र हुने भृकुटीमण्डपमा उद्घाटनलगायतका कामको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। त्यहाँ कांग्रेसले ४० लाख रुपैयाँमा मञ्च तयार गरेको छ।  महाधिवेशन विधानमा निर्धारित समयभन्दा झण्डै दुई वर्षपछि हुन लागेको हो। विशेष परिस्थितिमा विधानत: थप गर्न मिल्ने एक…