मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कस्तो हुनुपर्छ एम्बुलेन्सको रङ? के-के छन् मापदण्ड?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मोबाइल क्लिनिक सञ्चालनका लागि एम्बुलेन्सको रङ नै परिवर्तन गरेर निलो बनाए। पुरानो एम्बुलेन्सलाई मापदण्ड विपरित रङ परिवर्तन गरी सञ्चालनमा ल्याइएको भन्दै सर्वत्र विरोध भएपछि रास्वपाले एम्बुलेन्स फिर्ता गरेको छ। रास्वपाले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेजल)बाट उक्त एम्बुलेन्स लिएको थियो। विवादपछि रास्वपाले कलेजलाई नै एम्बुलेन्स…