कमल रावल कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम पुरयाईएका ५० जनालाई मंगलसेनमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ । नगरपालिकाको कृषि ज्ञान केन्द्रको भवनमा क्वारेन्टाईन स्थापना गरि अछामका ८ स्थानिय तहका १२ जना बालबालिका, २८ पुरुष र १२ जना महिला गरि ५० जनालाई चेकजाँच सहीत सुरक्षित तरिकाले क्वारेन्टाईनमा राखिएको मंगलसेन नगरपालिकाले जनाएको छ । मंगलसेन नगरपालिकाका…