काठमाडौंः कास्कीको पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त सोमबार राष्ट्रिय शोक घोषणा गरिएको छ। सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ। विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो। ‘सोमबार अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको छ’,…