रञ्जना थापा हैजा (कोलेरा) एक ग्राम नेगेटिभ रड आकारको भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले गराउने झाडापखालायुक्त रोग हो। यसलाई हामीले सामन्य भाषामा हैजा भनेर बुझ्ने गरिन्छ। हैजा लागेमा के हुन्छसामन्यतया भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले संक्रमण गरेको १ देखि २ दिन भित्रमा हैजाको लक्षणहरु देखिन थाल्दछ। जसमा लगातार पातलो चौलानी पानी जस्तो दिसायुक्त झाडापखाला लाग्ने, एक्कासि वान्ता…