काठमाडौं । कोरोनाका बिरामीले घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले के गनेर् भन्ने विषयमा डा. अनुप सुवेदीले सामाजिक सञ्जालमार्फत बिरामीले गर्नैपर्ने र खानै औषधिका बारेमा जानकारी गराएका छन् । उनले भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा के गर्ने भनेर सुझावसमेत दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो अवस्थामा स्टेरोइड औषधि खान सरु गरिहाल्ने…