खेलकुद

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए

काठमा: नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । 

उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपाल र यूएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज
दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै
टेलिभिजनमा प्रशारण भएको त्यो पहिलो विश्वकप
टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै