मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश स्तरिय पुरुष छनोट भलिबलको प्रतियोगिताको उपाधी डोटीलाई

प्रदेश स्तरिय पुरुष छनोट भलिबलको प्रतियोगिताको उपाधी डोटीलाई


अछाम । धनगढीमा सम्पन्न प्रदेश स्तरिय पुरुष भलिबलको छनोट प्रतियोगिताको उपाधी डोटीले हात पारेको छ ।

अछाम संग भएको फाईनल खेलमा ३ शुन्यले पराजित गर्दै डोटीले उपाधी हात पारेको हो ।

डोटीले लगातार ३ सेटमा जित हासिल गर्दै उपाधी जितेको हो ।