खेलकुद

प्रदेश स्तरिय पुरुष छनोट भलिबलको प्रतियोगिताको उपाधी डोटीलाई

अछाम । धनगढीमा सम्पन्न प्रदेश स्तरिय पुरुष भलिबलको छनोट प्रतियोगिताको उपाधी डोटीले हात पारेको छ ।

अछाम संग भएको फाईनल खेलमा ३ शुन्यले पराजित गर्दै डोटीले उपाधी हात पारेको हो ।

डोटीले लगातार ३ सेटमा जित हासिल गर्दै उपाधी जितेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

शुटिंगको राष्ट्रिय प्रतिष्पर्धाका लागि दोश्रो पटक छनोट भए बोहरा
भलिबलको प्रदेश स्तरिय छनोट खेलमा अछाम फाईलन प्रबेश
महिला साफ च्याम्पियनसिप : भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा
सुदूरपश्चिम प्रदेश स्तरिय खेलकुद छनोट प्रतियोगिता भोलि देखि, अछामले १० खेलमा सहभागीता जनाउने