मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिनायक बजार अनुगमन : अखाद्य बस्तु नस्ट

बिनायक बजार अनुगमन : अखाद्य बस्तु नस्ट


अछाम : जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाले बिनायक बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको विभिन्न अखाद्य बस्तु बरामद गरेर नस्ट गरिएको हो ।

नगरपालिकाका अधिकृत पदमबहादुर माझीको नेतृत्वमा गएको अनुगमन टोलिले विभिन्न चिसो पेय पदार्थ,मसला, तेल, चिउरा लगायतका सामान बरामद गरि नस्ट गरिएको नगरपालिकाका पशुपक्षि बिकास शाखा प्रमुख प्रेम जैसीले जानकारी दिए ।

प्रहरी सहितको अनुगमन टोलिले ब्यापारीहरुलाई विभिन्न सुझाव समेत दिएको छ । टोलिले बजारका करिब ६० वटा पसलमा अनुगमन गरेको हो ।