मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नैला मा दैला… “हेलो ! स्वीट हार्ट।”

दिर्गराज प्रियसी रेश्मीलाई एक्लै देखेर पुरा र्यापमा बाटोमा हिडिरहेको फकिर रमेशले जीस्काउने हिसाबमा आफ्नो जीब्रोलाई बाङ्गो बनाउदै सिटि मार्दै बोल्यो। " ओहो... मैले त चिनीन त।" रेश्मीले बिना हिच्किचाहट बोली। " चिन्नै पर्छ भन्ने के छ र डार्लीङ्,एक छिनमा चिनी हालीन्छ नी...।" रमेशले मुख छाड्यो. "हँ... मलाई लागीरहेछ कि हाम्रो भेट पहिले कतै भैसकोको हुनु…