काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक भुवन केसीसहित १० जनाले आवेदन दिएका छन्। नायक केसीसँगै दीपक श्रेष्ठ, दयाराम दाहाल, राजेन्द्रकुमार उप्रेती, सोहित मानन्धर, राजेश थापा, अर्जुनकुमार डङ्गोल, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र भगवतीकुमारी मैनालीले आवेदन दिएका हुन्। खुला प्रतिस्पर्धाको लागि १५ दिनको समयसीमा तोकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १५ बैशाखमा आवेदन मागेको…