मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरद्वारा वडा न. १ का ३७ जना असिनापिडित किसानलाई राहत बितरण

हाेम साउद, अछाम २६ जेठ । मंगलसेन नगरपालिकाले वडानम्वर १ का असिनापिडित किसानलाई राहत वितरण गरेको छ । यहि वैशाख ११ गते परेकाे असिनाबाट गहुँ बालि सखाप भएपछि ३७ जना किसानहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको हाे । ९४० किलाे चामल, ३७ किलाे दाल, ३७ किलाे नुन र ३७ पाेका तेल सम्वनधित ठाउमै पुगेर नगरप्रमुख…