मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढी : धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरीएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको चार पटक सम्म परीक्षण भईसकेको छ। सूचना अधिकारी श्रेष्ठले उनको…